भागोप्रमो युवा शक्तिको थानालाई ज्ञापन

Share this news

मिरिकमा बड्दो नशालु पदार्थ बिक्री अनि सेवनलाई मध्यनजर राख्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा मिरिक युवा शक्तिले आज मिरिक थाना प्रभारीलाई ज्ञापन पत्र बुझायो। यसक्रममा मिरिक 24 नम्बर समष्टिका सभासद मिलेश राई, युवा शक्ति मिरिक महकुमाका अध्यक्ष उमेश तोलाङ्गी, युवा शक्ति सियोक गोपालधारा ओकेटी समष्टिका अध्यक्ष विवेक गोले, मिरिक टाउन कमिटीका अध्यक्ष आशिष तामाङ लगायत अन्यको उपस्थिति रहेको थियो।


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार