Yoga Day by NHPC

एनएचपीसीद्वारा योग दिवस पालन

Share this news

आज ११औं बिश्व योग दिवस एनएचपीसी टीएलडीपी तीनको आयोजनामा स्थानीय रबिन्द्र भवनमा सप्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथि सिन्कोना बगान निर्देशक डा.सामुएल राई, विशिष्ट अतिथि एनएचपीसी टीएलडीपी चरण तीन र चारका मुख्य अभियन्ता पीके राय अनि लाब्दा ग्राम पन्चायत सदस्य किरण पाख्रिन, रेसेप ग्राम पन्चायत प्रधान पुष्कर सिङगरलगायत अन्य अतिथिगणको बाहुलीबाट दीप प्रज्वलन गरि कार्यक्रमको शभाराम्भ गरियो।
योग प्रशिक्षक बिश्वजीत बैद्य र अनु बर्मनले स्थानीय रबिन्द्र भवनना आजको बिश्व योग दिवसमा सहभागी सबैलाई योग प्रशिक्षण गराए।

Yoga Day by NHPC


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार