डा. पुरू लम्साललाई स्वागत

Share this news

Welcoming of Dr Lamsal

छिमेकी मुलुक नेपालका चर्चित कला क्षेत्रका व्यक्तित्व डा. पुरू लम्साललाई भारतको सिलगढीमा स्वागत

सोमबार स्वागत जनाइएको थियो। सिलगढीको चम्पासरी नेपाली साहित्य परिषद कार्यालयमा स्वागत जनाइएको थियो।  उक्त अवसरमा परिषदकी अध्यक्ष सुष्मा गुरूङ मोक्तान लगायत सदस्यहरूसङ्ग गहन छलफल भएको थियो।


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार