स्वस्थ्य जीवन शैलीमा प्रेरित भलिबल सोम चियाबारीमा

Share this news

दार्जीलिङ,18 जुन(निसं): सोम चियाबारी तेस्रो विभाग युवा क्लबका सदस्यहरूले सोम तेस्रो विभाग मैदानमा शहीद दिवस कप (सहिद कृष्ण शर्मा) खुला भलिबल प्रतियोगिताको आयोजना गरिएको थियो। यस प्रतियोगितामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा(बीजीपीएम) पार्टी दार्जीलिङ महकुमा अध्यक्ष आलोक कान्तमणि थुलुङ र बीजीपीएम युवा नेता विप्लप राई लगायत अन्यको उपस्थिति थियो। यस पप्रतियोगिता आयोजना गर्नुको मुख्य कारण र आदर्श  युवाहरूलाई संलग्न गराउनु र युवाहरूलाई स्वस्थ्य जीवनशैलीमा प्रेरित गर्नु साथै सबैमा खेलकुद भावना विकास गर्नु हो भनी क्लबका अभिषेक राई बताएका छन्।


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार