शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

Share this news

क्रामाकपा सोनादा जोनल – २ द्वारा मार्ग्रेट्सहोपका ६ जना शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरियो।

 कार्यक्रम क्रामाकपा केन्द्रीय उपाध्यक्ष कमरेड बी. एम. राईको अध्यक्षतामा मार्ग्रेट्सहोपको रसिक रंगमञ्चमा आयोजना गरिएको थियो।

१९५५ सालमा शान्तिपूर्ण जुलुसलाई दबाउन तत्कालीन बंगाल सरकारका पुलिसले बन्दुकको गोलीद्वारा हत्या गरिएका शहीदहरु १) जीतमान तामाङ २) पदमलाल कामी ३) मौलीशोभा राईनी ४) अमृतमाया कामी ५) कान्छा सुनुवार अनि ६) काले सुब्बाको समाधिमा  क्रामाकपा केन्द्रीय नेताहरु लगायत समर्थकहरुले भावपुर्ण श्रद्धाञ्जली अर्पण गरी स्थानीय रसिक रंगशालामा एक कार्यक्रम संचालन स्थानीय जोनल नेता जे .के राईले गरे भने स्वागत भाषण कारेड आर के राईले गरे।

 

Tribute to the Martyrs


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार