लागू औषध कान्डमा तीन पक्राउ

Share this news

मिरिक पुलिस र पानीघट्टा पुलिस पोस्टको संयुक्त प्रयासमा शनिबार राति फेरि तराईकाे निपानियाँ जबडा माेडबाट लागू औषध सेवन अनि ओसार प्रसार गरिरहेका तीनजना युवकहरुलाई पक्राउ गरिएकाे छ। पक्राउ परेका ब्याक्तिहरूबाट ब्राउन सुगर पनि फेला परेकाे छ। यस विषयमा मिरिक महकुमाका एसडीपीओ बिनोद कुमार मिनाले जानकारी गराँउदै याे अभियान निन्तर जारी रहने बताए।

Three arrested in drug case


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार