Teacher and student

अभानेअजासको सभा सम्पन्न

Share this news

अखिल भारतीय नेपाली अनुसूचित जाति संघ केन्द्रीय समितिकाे सभा मिरिक युवा आवासमा आइतबार सम्पन्न भयाे।

संघकाे मिरिक महकुमा समितिकाे तत्वावधानमा आयाेजित सभाकाे अध्यक्षता केन्द्रीय अध्यक्ष बुद्धबीर सार्कीले गरेका थिए। सभामा कार्यकारी अध्यक्ष संजीव माेथे, महासचिव रिमेस माेथे, प्रवक्ता सीके लाेहार , केन्द्रीय सहसचिव उमेस ताेलाङ्गी, उपाध्यक्ष सत्येन वरदेवा, हिमाल विश्व, तारा घिमिरे आदि उपस्थित थिए।

केन्द्रीय साँगठनिक सचिव उज्ज्वल मङ्ग्रातीले संचालन गरेकाे सभाले जीटीए क्षेत्रमा आरक्षणकाे लागि 19 सेप्टेम्बर -2022 मा जीटीए सभामा प्रस्ताव पारित भए पनि हालसम्म कार्यनवयन हुन नसकेकाे जानकारी गराइयो। जसकाे लागि संगठनका केन्द्रीय टाेलीले चाँडै जीटीए मुख्य कार्यपाल अनित थापासित भेटवार्ता गर्ने निर्णय गरेकाे संघका प्रवक्ता सीके लाेहारले बताए।


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार