स्वस्थ्य जीवन शैलीमा प्रेरित भलिबल सोम चियाबारीमा
दार्जीलिङ,18 जुन(निसं): सोम चियाबारी तेस्रो विभाग युवा क्लबका सदस्यहरूले सोम तेस्रो विभाग मैदानमा शहीद दिवस कप (सहिद कृष्ण शर्मा) खुला भलिबल प्रतियोगिताको आयोजना गरिएको थियो। यस प्रतियोगितामा भारतीय गोर्खा प्रजातान्त्रिक…