बाइकर-पुलीसलाई सुरक्षा ज्याकेट वितरण
सडक सुरक्षाको लागि, समाजसेवी तथा ROVI RESORT का प्रमुख मैथासिंह लिम्बूले मङ्गन जिल्लाको फोडोङमा बाइकर अनि पुलीस कर्मचारीहरूलाई प्रत्यक्ष सुरक्षा ज्याकेट वितरण गरे। उनको यस्तो कार्यको प्रशन्सा सबैले गरेका छन्।

मार्शल आर्ट एण्ड फिटनेश एकाडेमी खरसाङले तेस्रो इन्टर स्कूल ओपन कराते च्याम्पियनशीप 2025 आयोजना गर्ने भएको छ। यस विषयमा एकाडेमीका प्रतिनिधिहरुले प्रतियोगिता गर्ने जानकारी गराएका छन्। यसका लागि विभिन्न स्कूलहरुबाट…
दार्जीलिङ पुलिसको निर्देशमा मिरिक पुलिसले ड्रस विरोधी अभियानलाई सक्रिय अभियान चलाउँदै तीस जना पक्राउ गरेको छ। बितेको चार दिनमा पक्राउ गरिएका यी आरोपीहरू नशालु पदार्थ सेवन, ओसार प्रसारको घटनासित सम्बन्धित…