सोनादा साहित्य संस्थानको समिति पुनर्गठन

Share this news

सोनादा साहित्य संस्थानको वार्षिक साधारण सभा सोनादा ग्रामीण पुस्तकालयमा आइतबार सम्पन्न भयो। जसमा संस्थानको पुरानो कमिटीको विगठन गरी नयाँ कमिटीको गठन रहेको थियो। संस्थानका अध्यक्ष वरिष्ठ साहित्यकार जोगेन दर्नालको सभापतित्वमा बसेको उक्त सभाको मुख्य उद्देश्य संस्थानको पुरानो कमिटीको विगठन गरी नयाँ कमिटीको गठन रहेको थियो। नयाँ कमिटीमा अध्यक्ष जोगेन दर्नाल, पुन: निर्वाचित भए। उपाध्यक्षद्वय जे के राई अनि सुधा राई, सचिव नरेश कटुवाल, पुन: निर्वाचित भए। सहसचिवद्वय अमर शर्मा तथा मञ्जरी गुरुङ अनि कोषाध्यक्षको रुपमा रामराज राईलाई चयन गरियो।


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार