टलिहुड फिल्मको अन्तिम शुटिङ्ग

Share this news

shooting of Tollywood film

शास्त्री प्रड्क्शनद्वारा गत सात जूनदेखि सिटोङ्गको बिभिन्न स्थानहरूमा लगातर चलिरहेको टलिहुड फिल्म शुटिङ्को आज अन्तिम दिन रह्यो।
बिक्रम राई सिटोङ्गको अनुरोधमा गरिएको यस चलचित्रको नाम “माया” रहेको छ भने सिटोङ्ग, कलकत्ता साथै हिमाचल प्रदेशको बिभिन्न स्थानहरूमा शुटिङ् गरिने जानकारी फिल्म निर्देशक शास्त्रीले जनाए। साथै अति नै मेहनतको साथमा निर्माण भईरहेको यस फिचर फिल्मलाई अस्कर अवार्डको नोमिनेशनमा पठाइने जानकारी पनि फिल्म निर्देशक शास्त्रीले दिए।


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार