गए राति सिलगढीको चम्पासरी क्षेत्रको एउटा एटीएमबाट पैसा चोरीको घटना घटेको छ। जुन एटीएमबाट दश लाख पचास हजार चोरी भएको जानकारी पाइएको छ। घटनाको प्रत्यक्षदर्शी एक युवतीले 100 नम्बरमा डायल गर्दा फोन लागेन, उनले आफ्ना बुवालाई खबर दिइन्। बुवाले परिचित पुलीसलाई खबर दिए। त्यसपछि प्रधान नगर थानाको पुलीस घटनास्थलमा पुगिञ्जेल बदमाशहरू पैसा लिएर सुइँकुच्चा ठोकिसकेका थिए। पुलीस घटनाको जाँचमा जुटेको जानकारी पाइएको छ।
एटीएमबाट दश लाख पचास हजार चोरी
आजको रोजाइ
डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न
असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने
त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन
विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना
लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण
सिविटार सडकमा गयो पैह्रो
जय “क्याक्टस” पुरस्कृत हुने
शिक्षक संगठन खरसाङद्वारा आभार
आजको रोजाइ
●व्यापार
●राजनीति

बिकासको नाममा खतराको घण्टी बज्दै
Paru Dewan
June 24, 2025
●अन्तर्राष्ट्रिय
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
Rahul
June 26, 2025
