MLA

रेनुलिना सुब्बालाई प्रथम सुवास घिसिङ पुरस्कार

Share this news

जीटीए सभाका डेपुटी चेयरम्यान राजेश चौहानले आज घोषणा गर्दै श्रीमती रेनुलिना सुब्बालाई प्रथम स्वर्गीय सुवास घिसिङ स्मृति सर्वोच्च नागरिक सम्मान पुरस्कार प्रदान गरिने जीटीएले निणर्य लिएको बताए। उनले यो सम्मान दार्जीलिङ्ग पहाडको गरिमा अनि पहाडको गौरवलाई शिखर तर्फ लैजान योगदान दिनु हुने व्यक्तित्वहरूलाई हरेक वर्ष प्रदान पनि बताए।


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार