रॉयल च्यालेन्जर्स बेंगलुरुले फाइनलमा स्थान बनाए।

Share this news

रॉयल च्यालेन्जर्स बेंगलुरुले (RCB) पन्जाब किंग्सलाई सजिलै हराउँदै IPL 2025 को फाइनलमा स्थान बनाएको छ। सेमीफाइनल खेलमा बेंगलुरुले उत्कृष्ट प्रदर्शन गर्दै पन्जाबलाई हरायो, जसमा फिल सॉल्टको आक्रामक ब्याटिङ मुख्य आकर्षण रह्यो|

IPL 2025 को पहिलो क्वालिफायरमा रॉयल च्यालेन्जर्स बेंगलुरुले (RCB) पन्जाब किंग्सलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। यो खेल मोहालीको महाराजा यादविन्द्र सिंह स्टेडियममा भएको थियो।

खेलको मुख्य झलक:

  • पन्जाबले पहिले ब्याटिङ गर्दै 14.1 ओभरमा मात्र 101 रन बनायो।
  • RCB का लागि सुयश शर्मा र जोस हेजलवुड ले 3-3 विकेट लिए।
  • जवाफमा, फिल सॉल्टले 27 बलमा नटआउट 56 रन बनाउँदै RCB लाई मात्र 10 ओभरमै जित दिलाए ।

अब, पन्जाब किंग्स दोस्रो क्वालिफायर खेल्नेछ, जहाँ उनीहरूले एलिमिनेटर विजेतासँग प्रतिस्पर्धा गर्नेछन्

 


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार