मााईकिङ गर्दै जंगली हात्तीद्वारा सर्तकाता रहने जानकारी

Share this news

पानीघट्टा:कोलाबारी बन बिभाग अनि पानीघट्टा फरेस्ट रेन्ज कार्यालयको तर्फबाट सर्वसाधारणलाई सुचित गर्दै आज निरपानी कोलाबारी क्षेत्रमा मााईकिङ गर्दै जंगली हात्तीद्वारा सर्तकाता रहने जानकारी दिए। अहिले तराईको कोलाबारी फरेष्ट अन्तर्गत पर्ने विभिन्न क्षेत्रहरूमा हात्तीको बथान नै चलखेल गरिरहेको छ।हात्तीलाई जंगल तर्फ भगाउने फरेष्ट बिभागले धेरै प्रयासहरू गरे पनि हात्ती को बथानबाट कतिपय हात्तीहरू छुटिएको हुन्छ त्यो सबै कुराहरू फरेष्ट बिभागलाई थहा नहुनू सक्छ ।र जंगलदेखि खेतमा र गाउँ घरतिर पस्न सक्छ उक्त हात्तीहरूदेखि होसियार रहनु पर्ने सबैलाई जानकारी गराएका छन्। अहिले निरपानी कोलाबारी क्षेत्रमा मकै पाक्नु थालेको छ।यसर्थ तपाईहरू बिशेष गरेर रातीको समयमा घरदेखि बाहिरा ननिस्कीदिने हामी फरेष्ट बिभागबाट अनुरोध गर्दाछौ भनि बताए।


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार