सङ्गठनको स्थापना दिवस पालन

Share this news

अखिल भारतीय नेवार संगठनले स्थापनाको 32 वर्ष पूरा गरेर 33 वर्ष पाइला टेकेको सुअवसरमा शुक्रबार स्थापना दिवस पालन गरिएको थियो। विगत 20 जून 1993 देखि नेवार जातिको भाषा, संस्कार, संस्कृति तथा जातिको एकता अखण्डतालाई निरन्तरता दिंदै आइरहेको छ। यस अवसरमा अब नेवारहरूलाई पनि सरकारले अन्य समुदाय सरह सरकारी सहुलियतहरु दिइनपर्ने कुरामा जोड दिइयो।

 


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार