OBC (A) अनि OBC (B) बारे जानकारी

Share this news

पूर्व जीटीए प्रमुख विनय तामाङले अन्य पछौटे वर्ग सम्बन्धी
जनसाधारणको जानकारी दिएका छन्-
पश्चिम बङाल सरकारले प्रकाशित गरेको OBC (A) अनि OBC (B) सुचीमा जम्मा १४० विभिन्न जातहरूलाई मान्यता दिएको छ – जसमा नेपालीभाषी गोर्खाजातिका निम्नलिखित जातहरू OBC (B) सुचीमा छन् । कुनै जात यस सुचीमा परेका छैनन् भने सम्बन्धित जात-गोष्ठीका संघ-संस्थाले सम्बन्धित विभाग, पश्चिम बङाल सरकारसित सोझै सम्पर्क गरेर मान्यता दिन प्रशासनिक पहल चाल्ने अनुरोध गरेका छन्।
३ जुन,२०२५ मा पश्चिम बङाल सरकारले जारी गरेको सुची अनुसार यी जातहरू OBC मा परेका छन् – भुजेल, नेवार, मंगर, सामपाङ, थामी, जोगी, सुनुवार, देवान, राई (चामलिङ सहित), खस, गुरुङ, माझी, नेपाली ब्राह्मण, पहाड़ी मुस्लिम अनि धिमाल।

Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार