Newar Organization

नेवार सङ्गठनको ३३औं स्थापना दिवस

Share this news

अखिल भारतीय नेवार सङ्गठनको ३३ औ स्थापना दिवस भव्यताका साथ शुक्रबार सम्पन्न गरियो। कार्यक्रमको अध्यक्षता मिरिक आञ्चलिक समितिका सभापति गङ्गा प्रधानले गरेका थिए। प्रमुख अतिथि पी एल जोशी रहेको कार्यक्रममा अखिल भारतीय नेवार सङ्गठनका संस्थापक सदस्य भाजु सुनिल नेवार जोशी थिए। ‎कार्यक्रमको शुरुवात अखिल भारतीय नेवार सङ्गठनका संस्थापक सुनिल नेवार जोशीको बाहुलीबाट नेवार सङ्गठनको झण्डा उत्तलोन गरियो। सुकुन्दा प्रज्जवलन गरेपछि दिवङ्गत संस्थापक सदस्य जेएन प्रधान र एबी प्रधानलाई श्रद्धाञ्जली अर्पण गर्दै दुई मिनटको मौनधारण गरियो।

 


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार