बिहे गरेको ६ महिनामै किन श्रीमानसँग अलग्गै बस्न लागिन् ‘नागिन’ ?

Share this news

हालै अभिनेत्रीले आफ्नो वैवाहिक जीवनबारे सनसनीपूर्ण खुलासा गरेकी थिइन् । गत वर्ष अक्टोबरमा भएको विवाहलाई लिएर उनी चर्चामा आएकी थिइन् । सुरभि र सुमितले उत्तराखण्डस्थित जिम कर्बेटको आहाना रिसोर्टमा विवाह गरेका थिए । विवाहपछि दम्पती एउटै घरमा बसे पनि उनीहरूको कोठा भने छुट्टाछुट्टै थियो ।

पिंकभिल्लालाई दिएको एक अन्तरर्वार्तामा ज्योतिले सुमितसँगको आफ्नो वैवाहिक जीवनबारे खुलेर कुरा गरिन् । कोठा छुट्टाछुट्टै बनाउने निर्णय आफूहरू दुवैले मिलेर लिएको उनले त्यस क्रममा बताएकी थिइन् । ‘उनी घरबाट काम गर्थे, अनि म पनि सुटिङ नभएको वेला घरबाटै काम गर्छु । बाहिर जान हाम्रो खासै काम हुन्नथ्यो, घरमै हामी धेरै खुसीका साथ रहन्छौँ । हाम्रो घरमा हामीले आफ्नो रोजाइअनुसार फरक–फरक कोठा राखेका छौं,’ उनले भनिन्, ‘किनभने उनले आफ्नो जीवनको अधिकांश समय एक्लै बिताएका छन् । मेरो पनि त्यस्तै थियो । यस्तो दुर्लभै होला । तर यस्तो पनि हुन्छ ।’


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार