जय “क्याक्टस” पुरस्कृत हुने

Share this news

बरिष्ठ साहित्यकार अनि समाजसेवी जय गुरुङ “क्याक्टस” सह-शिक्षक, रोङ्गो उ.मा. विद्यालय, भारतलाई वहाँको साहित्यिक सेवाको कदर गर्दै यस बर्षको भानुभक्त जयन्तीको अवसरमा दोस्रो बखान मोक्तान स्मृति पुरस्कार प्रदान गरिने भएको छ। यो पुरस्कार नेपाली साहित्य मञ्च, पेदोङ, कालेबुङले प्रदान गर्ने भएको छ। आगामी १३ जुलाईमा भानु जयन्तीको  भव्य समारोहमा यो पुरस्कार अर्पण गरिने जानकारी पाइएको छ।

"Jai 'Cactus' to be awarded


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार