Inclusion of Nepali Language

नेपाली भाषा समावेशः महत्वपूर्ण कदम

Share this news

पश्चिम बंगाल सिभिल सर्भिसेस (WBCS) परीक्षामा वैकल्पिक विषयको रूपमा नेपाली भाषालाई समावेश गरिएको छ। यस्तो हुनुमा अजय एडवर्डसद्वारा माननीय मुख्यमन्त्रीलाई पठाइएको पत्रपछिको परिणाम भएको दावि इण्डियन गोर्खा जनशक्ति फ्रन्टले गरेको छ। यसबारेमा फ्रन्टले एउटा प्रेस विज्ञप्ति जारी गरेको छ। जसमा फ्रन्टले यो समावेशी र सशक्तिकरणको निर्णयप्रति सम्पूर्ण पहाडी क्षेत्रका आकांक्षी विद्यार्थीहरूलाई हार्दिक बधाई दिएको छ। यसले गोर्खाहरूको भाषिक पहिचानलाई मान्यता दिएको छ र राज्य सेवामा समान अवसर सुनिश्चित गर्ने दिशामा एक महत्वपूर्ण कदम भएको उल्लेख गरिएको छ।

Inclusion of Nepali Language


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार