सिंगबली चियाबगानमा प्रबन्धक र श्रमिकहरूबीच महत्वपूर्ण सभा

Share this news

सिंगबुली चियाबगानमा प्रबन्धक र श्रमिक संगठनबीच सभा सम्पन्न

सिंगबुली चियाबगानमा सोमबार प्रबन्धक पक्ष र श्रमिक संगठनहरूबीच महत्वपूर्ण सभा सम्पन्न भएको छ। श्रमिकहरूको विभिन्न मागहरूसहित इण्डियन गोर्खा जनशक्ति फ्रण्ट (IGJF) का श्रमिक संगठन अनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका श्रमिक संगठन प्रबन्धक पक्षसंग सभा बसेका थिए।
विगतमा IGJF पार्टीको ट्रेड युनियन तथा चिया श्रमिक सुरक्षा समितिको नेतृत्वमा श्रमिकहरूले १८ दिनसम्म आन्दोलन गरेका थिए। यस आन्दोलनको फलस्वरूप सम्पन्न दोस्रो सभामा थुप्रै महत्वपूर्ण निर्णयहरू पारित गरिएका छन्।
जसमा श्रमिकहरूको पक्षमा पाँचसूत्री सहुलियतमाथि सहमति भएको छ।


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार