पोशाक निर्माण सम्बन्धी तालिमको उद्घाटन

Share this news

पर्यटन तथा नागरिक उड्डयन तथा वाणिज्य तथा उद्योग मन्त्री तथा युक्सम-ताशिदिङ क्षेत्रका विधायक छिरिङ टी. भुटियाले भारत सरकारको एमएसएमई मन्त्रालयको RAMP योजना अन्तर्गत गेजिङ्ग जिल्लाको पेलिङको चुम्बुङमा पोशाक निर्माण सम्बन्धी तालिमको उद्घाटन गरेका छन्।
कार्यक्रम सिक्किम सरकारको वाणिज्य तथा उद्योग विभागले बायल क्रिएशन (क्रोचेट कपडा) सँगको सहकार्यमा आयोजना गरेको थियो। माननीय मन्त्रीको साथमा धीरज जैरु, निरीक्षक (सी एण्ड आई, गेजिङ्ग), अनमोल शर्मा, निरीक्षक (सी एण्ड आई विभाग), सुश्री फुन्तसोक ओङ्मु भुटिया (एमडी, बायल क्रिएशन), युवा उद्यमीहरू, RAMP मिडिया पार्टनरहरू र स्थानीय सहभागीहरू सामेल थिए।


Inauguration of training


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार