मिरिक नोल डाँडा स्वाभिमान संघ (पञ्जिकृत संख्या S0040267) को मासिक सभा, जीवन बोम्जनको अध्यक्षतामा अनि श्री राम प्रसाद छेत्रीको सञ्चालनमा सम्पन्न भयो।
सभाको पहिलो बिषय बुँदामा संघको सहसचिव कृष्ण बहादुर तामाङ्गको स्वर्गवास भएपछि उनको रिक्त पदमा श्रीमती सावित्री राईलाई सर्वसहमतिले चयन गरयो। क्रमशः संघको मासिक हरहिसाब कोषाध्यक्ष मन्दीप तामाङले जानकारी गराए। अन्त्यमा नोल डाँडा गाउँमा एक “बृहत स्वास्थ्य जाँच शिविर” यसै महिनाभित्र राखिने प्रस्ताव सर्वसहमतिले पारित गरिएको छ।
स्वास्थ्य जाँच शिविर आयोजन गरिने
आजको रोजाइ
डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न
असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने
त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन
विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना
लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण
सिविटार सडकमा गयो पैह्रो
जय “क्याक्टस” पुरस्कृत हुने
शिक्षक संगठन खरसाङद्वारा आभार
आजको रोजाइ
●व्यापार
●राजनीति

बिकासको नाममा खतराको घण्टी बज्दै
Paru Dewan
June 24, 2025
●अन्तर्राष्ट्रिय
बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित
Rahul
June 26, 2025
