गुरू ज्ञानदिल धामको निरीक्षण

Share this news

मुख्यमन्त्री पीएस गोलेको विशेष पहलमा लगभग 9 करोड रुपियाँको लागतमा गुरू ज्ञानदिल दास धाम निर्माण भइरहेको छ। यसको स्थलगत निरीक्षण
जुम सालघारीका विधायक तथा सल्लाहकार मदन सिन्चुरील गरे। यस अवधि विधायक सिन्चुरीले कार्य प्रगतिको जानकारी लिंदै कामको गुणस्तरको पनि जायजा लिए। यस अवसरमा एसकेएम सामाजिक सञ्जाल प्रकोष्ठका अध्यक्ष नवीन दाहाल, एसकेएम पार्टीका अन्य सक्रिय कार्यकर्ताहरू उपस्थित थिए।

construction


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार