गोर्खा जनमुक्ति युवा मोर्चाको सभा सम्पन्न

Share this news

गोर्खा जनमुक्ति युवा मोर्चा केन्द्रिय समितिको तत्वावधानमा एक महत्वपूर्ण सभाको आयोजन गरियो। सिंहमारी केन्द्रिय पार्टी कार्यालयमा बिहीबार बसेको सभाको अध्यक्षता सोम टकभर समष्टिका निर्वाचित सभासद सूरज राईले गरेका थिए।
दार्जीलिङ शहर समिति युवा अध्यक्ष श्रीमान शोभित राईद्वारा संचालन गरिएको उक्त सभामा युवा मोर्चाका केन्द्रिय अध्यक्ष नोमन राईले सभाको औचित्य एवं युवा मोर्चाको भावि रणनीति बारे प्रकाश पारे।
सभामा दार्जीलिङबाट केन्द्रिय उपाध्यक्ष सचिन ठकुरी, कालेबुङबाट केन्द्रिय सचिव बालकृष्ण थापा, खर्साङबाट बिकाश खवास अनि मिरिकबाट योगेस गोलेको प्रतिनिधित्व रहेको थियो।

meeting


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार