Golai-Marma road

बौधी गोलाई-मरमा सडक सञ्चालन

Share this news

 

पहिलो चरणको सिसी ढलाईको कार्य समाप्त भएपछि बुधबारदेखि मिरिक बजार बौधी गोलाईबाट मिरिक बस्ती हुँदै मरमासम्म पुगेको सडकमा यातायात सुचारू भएको छ। मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राईले स्थानीय मन्दिरमा पुजा अर्चना गरेपछि यातायात सुचारू गरिएको हो। यस अवसरमा मिरिक पन्चायत समितिका सदस्य बुद्ध लेप्चा, पहिला गाउँ स्कुल डाँडा ग्राम पन्चायत दुईका उप प्रधान किस्मत सुब्बा, नारी शक्ति मिरिक महकुमा अध्यक्ष श्रीमती गणिता गुरूङ, मरमा मिरिक बस्ती चालक संगठनका सचिव रवि छेत्री, युवा नेता नर्बु लेप्चालगायत स्थानीय मानिसहरूको व्यापक उपस्थिति रहेको थियो।


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार