एसएचजीको लागि गोकमा दुइदिने प्रशिक्षण

Share this news

मिडल गोकमा सञ्चालित गोक-तकबीया को-अपरेटिभ ब्याङ्कद्वारा स्वनिर्भर समूहका कार्यकर्ताहरूलाई लिएर दुइदिने प्रशिक्षणको आयोजना गरिएको थियो। प्रशिक्षकहरू ब्याङ्कका अधिकारीद्वय राम कुमार राई अनि शिशिर पौडेल रहेका थिए। उक्त क्रममा एक्जेक्युटिभ अफिसर ध्रुव तामाङ अनि क्लस्टरबाट श्रीमती वीणा राईको उपस्थिति रहेको थियो। प्रशिक्षणमा मुख्य गरि कामहरू अनि हरहिसाबको फाँटवारी समूहहरूले गरिरहेको भए पनि औपचारिकरुपमा कसरी गर्नपर्छ भन्ने कुराहरू सिकाइएको थियो।

 


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार