Dr. Bal Sahitya

डा. साङमु लेप्चालाई बाल साहित्य अकादमी पुरस्कार 2025

Share this news

भारतीय नेपाली साहित्यका सक्रिय नारी स्रष्टा डा. साङमु लेप्चालाई बाल साहित्य अकादमी पुरस्कार 2025 प्रदान गरिने भएको छ। उनको बाल उपन्यास शान्ति वन को लागि पुरस्कृत गरिने भएको जानकारी नेपाली भाषा परामर्श समितिका संयोजक शङ्करदेव ढकालद्वारा जानकारी पाइएको छ।

 


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार