केन्द्रीय नोडल अधिकारीको भ्रमणको दोस्रो दिन

Share this news

सोरेङ जिल्लाको भ्रमणको दोस्रो दिन, जल शक्ति अभियानका केन्द्रीय नोडल अधिकारी, आर अरुलानन्दनले केन्द्र सरकारका विभिन्न प्रमुख कार्यक्रमहरू अन्तर्गत कार्यान्वयन भइरहेका जलस्रोत व्यवस्थापन र संरक्षण पहलहरूको क्षेत्रीय निरीक्षण गर्न सोरेङ जिल्लाको मंगलबारे उप-डिभिजनको भ्रमण गरे।

भ्रमणको एक भागको रूपमा,  अरुलनन्दनले बुडाङमा रहेको लघु सिँचाइ च्यानलको निरीक्षण गरे, चुचेन ताकुथाङमा चलिरहेको जल जीवन मिसन (जेजेएम) को कामको अवलोकन गरे अनि मंगलबारे ब्लक अन्तर्गत जल स्रोत विकास परियोजनाको समीक्षा गरे।

CNO VISITS MANGALBARIA SUBDIVISION


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार