●खेलकुद
आई पी एल २०२५
स्कोर र मुख्य समाचार


● खेलकुद समाचार
क्यारम बोर्ड प्रतियोगितालाई लिएर खरसाङ महकुमा खेलकूद संघको सभा सम्पन्न
खुल्ला म्यारथनमा खरसाङ एथलेटिक क्लबका 66 वर्षीय सदस्यले अंशग्रहण गरे
एसआरबीटी कलेज योगा प्रतियोगितामा प्रथम विज्ञान
क्यारम बोर्ड प्रतियोगितालाई लिएर खरसाङ महकुमा खेलकूद संघको सभा सम्पन्न
खरसाङ,24 जून(निसं)ःअ खरसाङमा हुन गइरहेको क्यारम बोर्ड प्रतियोगिता विषयमा खरसाङ महकुमा खेलकूद संघको सभा सम्पन्न भएको छ। उक्त सभा खरसाङ महकुमा खेलकूद संघको सभापति मोहन योञ्जनको अध्यक्षता र सचिव निर्मल गुरुङको सञ्चालनमा सम्पन्न भएको छ। सभामा खरसाङ महकुमा खेलकूद संघको आयोजनामा आगामी 28 र 29 जूनको दिन हुन लागेको दुई दिवसीय स्व धर्मे तामाङ, राजु तामाङ र शोभा थापा तामाङ स्मृति क्यारम बोर्ड प्रतियोगिता विषयमा चर्चा परिचर्चा गरिएको छ। उक्त दुई दिवसीय क्यारम बोर्ड प्रतियोगिताको डबल्स र सिंगल्सको लागि प्रतियोगीहरु आईरहेको र यसपाली खेल भईरहेको समय स्पट इन्ट्री नदिने निर्णय गरिएको छ। सभामा उक्त क्यारम बोर्ड प्रतियोगिताको लागि इच्छुकहरुले 27 जूनको 2-3 बजीसम्म इन्ट्री पाउने तर 27 बेलुका फिक्चर बनिएपछि इन्ट्री नपाउने भएको छ। सभामा यस दुई दिवसीय क्यारम बोर्ड प्रतियोगिता विषयमा नियमहरु पनि बनाइएको जानकारी प्राप्त भएको छ। सभापछि दुई दिवसीय स्व धर्मे तामाङ, राजु तामाङ र शोभा थापा तामाङ स्मृति क्यारम बोर्ड प्रतियोगिता विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महकुमा खेलूद संघको सचिव निर्मल गुरुङले आगामी 28र 29 जून 2025 मा दुई दिवसीय स्व धर्मे तामाङ, राजु तामाङ र शोभा थापा तामाङ स्मृतिक्यारम बोर्ड प्रतियोगिता विषयमा खरसाङ महकुमा खेलकूद संघको सभा सम्पन्न भएको बताएका छन्। उनले उक्त दुई दिवसीय क्यारम बोर्ड प्रतियोगिताको नियमहरु बनाइएको अनि इच्छुकहरुले 27 जून दिउँसो 2 -3 बजीभित्र नाम दिनु पर्ने बताउँदै यसपाली स्पट इन्ट्री नदिने निर्णय गरिएको जानकारी गराएका छन्। उनले खरसाङ महकुमा खेलकूद संघको वर्षभरिको खेलकूद क्यालेण्डर अनुसार विभिन्न खेलहरु वर्षभरि नै आयोजना गर्ने गरिएको र त्यसै अनुसार गत वर्ष झैं यसपाली पनि दुई दिवसीय स्व धर्मे तामाङ, राजु तामाङ र शोभा थापा तामाङ स्मृति क्यारम बोर्ड प्रतियोगिता आयोजना गरिएको बताएका छन्।
खुल्ला म्यारथनमा खरसाङ एथलेटिक क्लबका 66 वर्षीय सदस्यले अंशग्रहण गरे
खरसाङ,22 जून(निसं):अ खरसाङ एथलेटिक क्लबका सदस्यहरूले अन्तर्राष्ट्रिय योगा दिवसको अवसरमा 8 किलो मिटर खुल्ला योगा म्यारथन दौढ़मा अंशग्रहण गरेका छन्। उक्त खुल्ला योगा म्यारथन दौढ़ ग्रमीण युथ स्पोर्ट्स डेभलपमेन्ट अकादामी,
एसआरबीटी कलेज योगा प्रतियोगितामा प्रथम विज्ञान
दार्जीलिङ,21 जुन(निसं):दार्जीलिङको रामकृष्ण बीटी कलेजमा 11औं योगा दिवस कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा कलेजका प्रमुख प्राध्यापिका लोचन थापा, पीएल शेर्पा श्रेष्ठ, डा. प्रियङ्का दुबे, शारीरिक शिक्षक कुमार तामाङसहित अन्य प्राध्यापक-प्राध्यापिकागण,
क्यारम बोर्ड प्रतियोगितालाई लिएर खरसाङ महकुमा खेलकूद संघको सभा सम्पन्न
खरसाङ,24 जून(निसं)ःअ खरसाङमा हुन गइरहेको क्यारम बोर्ड प्रतियोगिता विषयमा खरसाङ महकुमा खेलकूद संघको सभा सम्पन्न भएको छ। उक्त सभा खरसाङ महकुमा खेलकूद संघको सभापति मोहन योञ्जनको अध्यक्षता र सचिव निर्मल गुरुङको सञ्चालनमा सम्पन्न भएको छ। सभामा खरसाङ महकुमा खेलकूद संघको आयोजनामा आगामी 28 र 29 जूनको दिन हुन लागेको दुई
खुल्ला म्यारथनमा खरसाङ एथलेटिक क्लबका 66 वर्षीय सदस्यले अंशग्रहण गरे
खरसाङ,22 जून(निसं):अ खरसाङ एथलेटिक क्लबका सदस्यहरूले अन्तर्राष्ट्रिय योगा दिवसको अवसरमा 8 किलो मिटर खुल्ला योगा म्यारथन दौढ़मा अंशग्रहण गरेका छन्। उक्त खुल्ला योगा म्यारथन दौढ़ ग्रमीण युथ स्पोर्ट्स डेभलपमेन्ट अकादामी, खोरीबारीले आयोजना गरेको थियो। खरसाङ एथलेटिक क्लबका अध्यक्ष दिपेन खवास, सचिव सन्दीप तामाङ, कोषाध्यक्ष कपील सुब्बा, वरिष्ठ सदस्य सञ्जय छेत्री,
एसआरबीटी कलेज योगा प्रतियोगितामा प्रथम विज्ञान
दार्जीलिङ,21 जुन(निसं):दार्जीलिङको रामकृष्ण बीटी कलेजमा 11औं योगा दिवस कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा कलेजका प्रमुख प्राध्यापिका लोचन थापा, पीएल शेर्पा श्रेष्ठ, डा. प्रियङ्का दुबे, शारीरिक शिक्षक कुमार तामाङसहित अन्य प्राध्यापक-प्राध्यापिकागण, अशिक्षण कर्मचारी साथै प्रशिक्षार्थीहरूका उपस्थिति थिए। कार्यक्रममा दीप प्रज्जलन गरेपश्चात् स्वागत भाषण र योगा विषयमा मनोदिव्या देवानले प्रस्तुत गरेका थिए।
●खेलको मुख्य झलक र खेल विश्लेषण

अभिषेक शतक

मुम्बई जीती

नारिन लाख्नो के खिलाफ

मुम्बई केकेर के खिलाफ

साई सुदर्शन