
चीनको अन्तरिक्ष मिसनमा अर्को सफलता :’शेइयान-२७’ उपग्रह प्रक्षेपण
काठमाडौँ — चीनले शनिबार बिहान उत्तर चीनको शानसी प्रान्तको ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट ६ वटा नयाँ परीक्षण उपग्रहहरू सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ । ‘शेइयान–२७’ नाम दिइएका ती उपग्रहहरू बिहान ठीक ६