कृष्ण माया गुरुङसेनीको सालिग अनावरण
सिलगढीको प्रतिष्ठित कृष्ण माया नेपाली स्कूलकी निर्मात्री कृष्ण माया गुरुङसेनीको सालिग अनावरण गरियो। स्कूलका पूर्व विद्यार्थी संगठनद्वारा आयोजित समारोहमा कृष्ण माया हाम्रो गौरव स्मारिकाको लोकार्पण पनि गरियो। उक्त स्कूलका पूर्व…