रिलायन्स स्मार्ट बजारदेखि लक्ष्मी झोड़ासम्म सड़कमा भल बग्ने समस्या समाधान गर्नु पर्ने
खरसाङ,24 जून(निसं)ःअ खरसाङको रिलायन्स स्मार्ट बजारदेखि शहर तर्फ राष्ट्रिय राजमार्गमा भल बग्ने समस्या अझ पनि यथावत रहेको गुनासो छ। स्मार्ट बजार अघिको भगतवीर झोड़ासम्म पुरिएको नाली खोल्ने कार्य गरिएको तर…