नशा विरूद्धको रैलीमा भाग लिइदिने अनुरोध

मिरिक पिपल्सको ब्यानरमा 25 जून मिरिकमा नशालु पदार्थ विरूद्ध सचेतना रैली निकालिने भएको छ। उक्त रैलीमा सहभागी भइदिने आयोजक विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले अनुरोध गरेका छन्।  

Continue Readingनशा विरूद्धको रैलीमा भाग लिइदिने अनुरोध

हिल युवा काँ. नेताद्वय आइजीजेएफमा सामेल

दार्जीलिङ विधानसभा हिल युवा काँग्रेसका अध्यक्ष आमिर खान र हिल युवा काँग्रेसका महासचिव बिकाश शर्मा, अजय एडवर्डसको उपस्थितिमा आइजीजेएफमा प्रवेश गरेका छन्।

Continue Readingहिल युवा काँ. नेताद्वय आइजीजेएफमा सामेल

दुर्गा छेत्री डब्लुबी ट्यालेन्ट हन्टको लागि चयनित

सिलगढी नजीकैको छोटा फाप्रीकी 8 वर्षीया दुर्गा छेत्री वेस्ट बेङ्गल ट्यालेन्ट हन्ट 2025 को लागि छनौट भएकी छिन्।

Continue Readingदुर्गा छेत्री डब्लुबी ट्यालेन्ट हन्टको लागि चयनित