कालीझोडामा क्रामाकपाको सभा
कालीझोडामा क्रान्तिकारी माक्र्सवादी कम्युनिस्ट पार्टी कालीझोडा शाखाको सभा आइतबार कमरेड बिकास ठकुरीको अध्यक्षतामा आयोजन गरिएको थियो। सभालाई शाखा सचिव कमरेड पुरण बसोरले सञ्चालन गरेका थिए। सभामा स्थानीय आम मानिसहरुले भोग्नु परिरहेको…