ड्रग्स विरोधी अभियानमा तीस जना पक्राउ

Share this news

दार्जीलिङ पुलिसको निर्देशमा मिरिक पुलिसले ड्रस विरोधी अभियानलाई सक्रिय अभियान चलाउँदै तीस जना पक्राउ गरेको छ। बितेको चार दिनमा पक्राउ गरिएका यी आरोपीहरू नशालु पदार्थ सेवन, ओसार प्रसारको घटनासित सम्बन्धित रहेका छन्। मिरिक महकुमाका एसडीपीओ विनोद कुमार मीना अनि मिरिक थाना प्रभारी सुदीप कुमार विश्वासको नेतृत्वमा मिरिक महकुमाको विभिन्न ठाँउमा ड्रग्स विरोधी अभियान चलाइएको थियो। त्यसक्रममा पक्राउ गरिएका तीस जनाको उमेर 22 देखि 30 बर्षसम्म रहेको जानकारी गराइएको छ।


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार