नेवार संगठनको स्थापना दिवस पालन

Share this news

दार्जीलिङ,21 जुन(निसं): शुक्रवारको दिन अखिल भारतीय नेवार संगठनको 33औ स्थापना दिवस, अखिल भारतीय नेवार संगठन दार्जीलिङ आंँचलिक समितिले पालन गर्‍यो।यस संगठनको स्थापना दिवस संगठनका एमबी श्रेष्ठ सभापतिको बाहुलीबाट झण्डा उत्तोलन गरेर पालन गरियो। संगठन कार्यलय दार्जीलिङको पुरानो सुपर मार्केटमा मनाइयो। यस स्थापना दिवसमा भारतभरी भएका नेवारहरुलाई स्थापना दिवस‌को शुभकामना दिएको जानकारी सचिव सरोज प्रधानले दिएका छन्।  कस्तुरी प्यालेसमा गत 7औं महाधिवेशन सफल भएकोमा भेटघाट कार्यक्रम गरियो। स्वयंसेवकहरु खटेर सफल भएका थिए उनीहरुलई खदा लगाई धन्यवाद दिइयो, त्यस महाधिवेशनमा शारीरिक रूपले, मानसिक रुपले अति आर्थिक रुपले सहयोग गर्ने सबै महानुभावहरुलाई दार्जीलिङ, आँचलि समितिबाट धन्यवाद दिइयो भनी जानकारी संगठन सभापति अनि सचिवले दिएको छ।

Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार