IGJF met the police chief

आइजीजेएफले भेट्यो थाना प्रमुखलाई

Share this news

इण्डियन गोर्खा जनशक्ति फ्रण्ट मिरिकका एउटा प्रतिनिधि टोलीले मिरिक थाना प्रमुखलाई एउटा ज्ञापन पत्र दिएको छ। पार्टीका संयोजक प्रशान्त लामाको नेतृत्वमा शुक्रबार मिरिक थाना प्रमुख सुदीप कुमार विश्वासलाई
ज्ञापन पत्र दिएको हो। यो भेट गरेपछि प्रशान्त लामाले मिरिक पुलिसले हाल ड्रग्स विरोधी चलाई रहेको अभियानको स्वागत गरेको बताए। ज्ञापन पत्रमा ड्रग्ससित लिप्त ब्यक्तिहरू निम्न वर्गका छन्। उनीहरूलाई सुधार केन्द्रमा लगेर असल मानिस बनाउने उद्देश्यले पत्रचार गरिएको लामाले बताए। जसमा मिरिक थाना प्रभारीले सकरात्मक आश्वसन दिएको बताए।


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार