मतदाताहरूलाई जागरूकता गराउँदै स्वीप म्याराथन प्रतियोगिता

Share this news

बिजनबारी, 20 जुन (निसं):बिजनबारीमा कुनै पनि मतदाता पछाडि पर्नु हुँदैन भन्ने मुल उद्देश्य लिएर 6 किलोमिटर स्वीप म्याराथन दोैड प्रतियोगिता गरिएको छ। दार्जीलिङ-पुलबजार खण्ड विकास कार्यालय, बिजनबारीको मुख्य आयोजनामा आज मतादाताहरूलाई जागरूकता गराउँदै  कुनै पनि मतदाता पछाडि पर्नु हुँदैन भन्ने मुल उद्देश्य लिएर 6 किलोमिटर स्वीप म्याराथन  दोैड प्रतियोगिता गरेको छ।  उक्त स्वीप म्याराथन दोैड दार्जीलिङ पुलबजार खण्ड विकास कार्यलायदेखि शुरू गरेर चैनपुरे ग्राम हुँदै पुलबजार पुगेर पुन: खण्ड कार्यालय आएर समापन गरियो।  गणतन्त्रमा चुनावी मतदाताहरूको धेरेै महत्त्वपूर्ण भुमिका रहेको छ। हाम्रो लक्ष्य त्यही नै हो, कुनै पनि मतदाता पछाडि पर्नु हुँदैन भनी बताइएको छ।
यस कार्यक्रममा दार्जीलिङ पुलबजार खण्ड विकास कार्यालयका विभागीय अधिकारीगण, ग्राम पञ्चायत , पुलिस विभाग, भुमि अनि भुमि सुधार विभाग, स्वास्थ्य विभाग आदिले विशेष रूपमा सहभागीता जनाएको जानकारी पाइएको छ।




Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार