Road condition in North Sikkim

उत्तर सिक्किममा सडक स्थिति

Share this news

निरन्तर परिरहेको पानीझरीले उत्तर सिक्किमको सडक स्थितिबारे DPCR मंगन जिल्लाले दिएको जानकारी यसप्रकार रहेको छः मङ्गनदेखि गान्तोक अनि रकदुङ-तिन्टेक सडक सामान्य रहेको छ। मङ्गनदेखि गान्तोक हुँदै फोडोङ बाटो हल्का सवारी साधनहरूको लागि मात्र खुल्ला गरिएको छ। मङ्गन-चुङथाङ हुँदै टुङ नागा नयाँ बाटो अवरुद्ध रहेको छ। मङ्गनदेखि चुङथाङ हुँदै फिदाङ बाटो हल्का सवारी साधनहरूको लागि मात्र खुल्ला गरिएको छ। (डेट खोलाको पुलमा अधिकतम तौल सीमा ६ टन छ)। मङ्गनदेखि चुङथाङ हुँदै सांगकाङ बन्द रहेको छ। चुङथाङदेखि लाचेनसम्म धेरै ठाउँमा अवरुद्ध भएको छ। लाचेनदेखि थांगु – जिमा १ र ३ मा अवरुद्ध भएको छ। थांगुदेखि गुरुडोङ्मारको सडक सामान्य रहेको छ। चुङथाङदेखि लाचुङ सडक पनि सामान्य रहेको छ। यसरी नै लाचुङदेखि युम्थाङ सामान्य रहेको छ।

Road condition in North Sikkim


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार