बंगाल सरकारलाई विनय तामाङद्वारा आभार

Share this news

दार्जीलिङ,20 जुन(निसं): पश्चिम बंगाल सरकारले वेस्ट बेंगाल  सिभिल सर्भिस(ड्ब्लूबीसीएस) परिक्षामा नेपाली भाषालाई वैकल्पिक भाषाको सुचीमा अन्तर्भुक्त गरिदिएकोमा सभासद विनय तामाङले पश्चिम बंगाल सरकारप्रति हार्दिक आभार प्रकट गरेका छन्।यस विषयलाई आधिकारिक रूपमा पश्चिम बंगाल सरकारको राजपत्र सुचनामा प्रकाशित गरिएको छ भनी सभासद विनय तामाङले बताउदै अघि भनेका छन्, हाम्रो आवाजलाई हाम्रो निवेदन पत्रहरूलाई पश्चिम बंगाल सरकारले मान्यता दिई महत्वपुर्ण प्रशासनिक पहल गरिदिएकोले पश्चिम बङालमा बसोबासो गर्ने सम्पुर्ण नेपालीभाषी गोर्खाजातिमा खुशीको लहर छाएको छ। चयन बोर्ड अथवा प्यानल- मा नेपालीभाषी गोर्खा जातिका विशिष्ट विज्ञजनहरूलाई अवश्य पश्चिम बंगाल सरकारले स्थान दिइने विश्वस्त रहेको सभासद तथा पुर्व प्रमुख गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन विनय तामाङले थपे।
t

Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार