पत्राचार-भेटघाटको प्रतिफल नयाँ नोटिफिकेसन

Share this news

नेपाली भाषालाई पश्चिम बङ्गाल लोक सेवा आयोग (WBPSC) द्वारा सञ्चालित पश्चिम बङ्गाल सिविल सेवा (Exe) र अन्य परीक्षाहरूमा वैकल्पिक विषयको रूपमा समावेश गरिएकोमा जीटीए प्रमुख अनित थापाले मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीलाई धन्यवाद ज्ञापन गरेका छन्।
पश्चिम बङ्गाल लोक सेवा आयोग (WBPSC) द्वारा सञ्चालित पश्चिम बङ्गाल सिविल सेवा (Exe) र अन्य परीक्षाहरूमा नेपाली भाषालाई वैकल्पिक विषयको रूपमा समावेश गर्न अनुरोध गर्दै गत 2 जून 2025मा थापाले माननीय मुख्यमन्त्री ममता बनर्जीलाई पत्राचार गरेका थिए। त्यस पश्चात थापाले कोलकाता भ्रमण समय सम्बन्धित अधिकारी अनि विभागमा यस मुद्दालाई उठाएका थिए। त्यही पत्राचार अनि भेटघाटको प्रतिफलस्वरूप नयाँ नोटिफिकेसन आएको थापाले दावि गरेका छन्।

Correspondence-meeting


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार