kurseong-traffic-police

पुलिस अधिकारी वीरेन छेत्रीप्रति धन्यवाद ज्ञापन

Share this news

खरसाङको ट्राफिक पुलिस अधिकारी वीरेन छेत्रीप्रति खरसाङ युनाईटेड क्रिशचियन माइनोरिटी वेलफेयर सोसाइटी अनि सन्त पौल नारी संघले धन्यवाद ज्ञापन गरेको छ। यी संस्थाका पदाधिकारीहरूद्वारा छेत्रीसंग भेटघाट गरि धन्यवाद ज्ञापन -पत्र चढाइएको छ।
खरसाङ ट्राफिक पुलिसद्वारा खरसाङ टुरिस्ट लजदेखि सन्त अलफन्सस विद्यालयको बाटो सम्मको राष्ट्रिय राज मार्ग ११० सम्म ट्राफिक सम्बन्धी विभिन्न सिग्नल पोलहरू जाडन गरेर विद्यार्थीहरू लगायत सम्पूर्ण मानिसहरूलाई दुर्घटना हुनबाट बचाउन अनि वाहनहरू तीब्रगतिमा हाँक्न नपाइने पोलहरू लगाइएको छ। यस सम्बन्धमा दुइ संस्थाद्वारा दिइएको निवेदनलाई शिरोपर राखेर यति चाँडो काम गरेको हुनाले धन्यवाद ज्ञापन -पत्र चड़ाएको जानकारी पाइएको छ।

kurseong-traffic-police


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार