भारतका मुख्य प्रशिक्षक गौतम गम्बीर इङ्ल्याण्डबाट भारत फर्किए

Share this news

 

भारतका मुख्य प्रशिक्षक गौतम गम्बीर पारिवारिक आपतकालका कारण इङ्ल्याण्डबाट भारत फर्किएका छन्। उन्को आमालाई ११ जूनमा हृदयघात भएको  र दिल्लीको एउटा निजि अस्पतालका ICU मा उपचार गरिँदैछ। गम्बीर १२ जूनमा भारत आएका छन् र अनुमानअनुसार १७ जूनसम्म टोलीमा पुनः सामेल हुनेछन्। उनको अनुपस्थितिमा सह‑प्रशिक्षक सितांशु कोटाक, र्यान टेन डोजट र मोर्ने मोर्केलले पहिलो टेस्ट अघि आयोजना हुने अभ्यास खेलहरू सञ्चालन गर्दैछन्।


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार