मनिषा थापाको ज्यान गएको पुष्टि

Share this news

लन्डन ग्याटविकका लागि उडेको एयर इण्डियाको ड्रीमलाइनर फ्लाइट AI171 बिहीबार दिउँसो अहमदाबादबाट उडेको केहीबेरमै दुर्घटनामा परेर दुइ सय एकचालिस जनाको मृत्यु भएको पुष्टि भएको छ। एक जना यात्रु जीवितै उद्धार गरिएको छ भने बाँकी दुइ सय तीस यात्रु अनि एघाह्रजना चालक दल सदस्यको घटनास्थलमै मृत्यु भएको भारतीय नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। सीट 11A मा रहेका यात्रु चालिस वर्षीय रमेश विश्वकुमार विमान दुर्घटनाका एकमात्र चमत्कारी जीवित बाँचेका व्यक्ति हुन्।

flight crash

उक्त दुर्घटनामा गोर्खा समुदायकी होनहार केबिन क्रू सदस्य बिहार निवासी मनिषा थापाको पनि ज्यान गएको पुष्टि भएको छ। उनी एयर इण्डियामा कार्यरत युवा महिला कर्मचारीमध्ये एक प्रेरणादायी व्यक्तित्व थिइन्, जसको जीवन यत्तिको छोटो अवधिमा थुप्रै युवायुवतीका लागि उदाहरण बनेको थियो। मनिषा अर्थ शास्त्रमा स्नातक तहसम्म अध्ययन पश्चात एयर होस्टेस बन्न सफल भएकी थिइन्।


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार