Tea Garden in Darjeeling

इन्टेकमा पक्षघातकी रोगी बज्यैलाई

Share this news

धेरै महीनासम्म पक्षघातको कारण बिरामी परेकी बज्यैलाई भेटे अजय एडवर्ड्सले। उनले बज्यैलाई आर्थिक सहयोग प्रदान गरे। साथै भविष्यमा दबाइहरू सबै एडवर्ड्सले नै प्रदान गर्ने बताए।

वाग्येकार गोपाल योन्जन प्रतिष्ठान मिरिकले मङ्गलबार गोपाल योन्जनको पुण्यतिथि पालन गरेको थियो। प्रतिष्ठानका सचिव केसाङ लामाको सञ्चालनमा वाग्येकारको मूर्तिमा खदा माला अनि पुष्पान्जली चडाएपछि गायिका भावना थापासित सम्पूर्णले “….जुनिभर ईश्वर म सुकर्म गरुँ….!” गीत गाए। संगीतकार कैलाश राईले श्रद्धाजली वक्तव्य प्रस्तुत गरेका थिए।


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार