teacher

विद्यार्थीहरूलाई स्वागत र सम्मान

Share this news

पंखाबारी उच्चतर माध्यमिक विद्यालयमा एउटा कार्यक्रम बीच नयाँ एघारौं श्रेणीका विद्यार्थीहरूलाई स्वागत जनाइयो।यसै गरी यहाँका मेधावी विद्यार्थीहरूलाई सम्मान जनाइयो। जुन यसै विद्यालयकी पूर्व प्रधान अध्यापिका तथा पंखाबारी लङ्भ्यू अम्बटे समष्टि कार्यकारि सभासद कल्पना प्रधानले निजी पक्षबाट सम्मान जनाइन्।

श्रीमती प्रधान वर्तमान विद्यालय सञ्चालन समितिकी अध्यक्ष पनि हुन्। यस अवसरमा विद्यार्थीहरूले गीत, नृत्यहरू प्रस्तुत गरे भने विद्यालयका शिक्षक प्रभारी देवेन गजमेरले नयाँ आएका विद्यार्थीहरूलाई स्वागत जनाउँदै विद्यालयको अनुशासनमा रहेर असल शिक्षा आर्जन गर्ने सुझाव दिए। त्यसरी नै कल्पना प्रधानले यसै विद्यालयबाट माध्यमिक अनि उच्च माध्यामिक परीक्षामा सर्वोत्कृष्ट परिणाम ल्याउने आठ जना विद्यार्थीहरूलाई नगद पुरस्कार प्रदान गरी श्रद्धा लगाएर सम्मान जनाइन्।


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार