बिमा दोकानको १० प्रतिशत क्यासब्याक अफर

Share this news

काठमाडौँ — सर्वसाधारणका लागि बिमा दोकानले क्यासब्याक अफरसहित नयाँ योजना सार्वजनिक गरेको छ । सानो रकमले ठूलो आर्थिक रक्षावरण हुने गरी योजना ल्याइएको कम्पनीले जनाएको छ । यसका लागि वैशाख १० भित्र बिमा गरिसक्नुपर्नेछ ।

३५ वर्षको व्यक्तिका लागि ५० लाखको जीवन बिमासँगै ५ लाखको स्वास्थ्य बिमा १ लाख ५७ हजार १ सय ५८ रुपैयाँमा हुने कम्पनीको भनाइ छ । यस योजनामा १८ ओटा घातक रोगको रक्षावरणसँगै पोलिसी म्याचुरिटीपछि मृत्युलाभ र ५ लाख बराबरको स्वास्थ्य बिमासहित अन्य थुप्रै अत्यावश्यक सुविधा रहेको कम्पनीले बताएको छ ।

यस योजनामा सहभागी हुन बिमा गर्दा आउने किस्ता रकमको १० प्रतिशत रकम तत्कालै जम्मा गर्नुपर्ने कम्पनीले जनाएको छ । र ३७ दिनभित्र बाँकी ९० प्रतिशत रकम पनि जम्मा गरिसक्नुपर्ने जनाइएको छ ।


Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार