उन्नत प्रजातिको कोदोको बीऊ वितरण

Share this news

सिटोङ ३ ग्राम पञ्चायत कार्यलय परिसरमा उक्त जीपी क्षेत्र अधिनस्थ कान्दुङ, लंकु, रोलक, शेल्पु, लोवर अनि अप्पर बडा सिटोङका २१२ जना कृषकहरुलाई आधा केजी गरेर उन्नत प्रजातिको कोदोको बीऊ वितरण गरियो। भारत सरकार र पश्चिम बङ्गाल सरकारको सोयल कर्जर्भेसन अनि हिल डेभलपमेन्ट विभागद्वारा कृषकवर्गलाई विशेष गरेर बडदो जलवायु परिवर्तन नियन्त्रण गर्ने उद्देशयले माटोको प्राकृतिक अवस्था पुनर्जीवित गर्दै कोदोको खेतीप्रति कृषकहरुलाई प्रेरित गराउन यसरी कोदोको बीऊ वितरण गरिएको विभागीय निर्देशक पीएन बस्नेतले बताए ।

Share this news
आजको रोजाइ

डा. अम्बेडकर ग्राम सुधार समितिद्वारा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

असीत राई साहित्यिक मञ्चले हरिभक्त कटुवाल जयन्ती पालन गर्ने

त्रुटिपूर्ण लेखिएका साईन बोर्डहरू सच्याउने कार्य भएन

विभिन्न परीक्षा उत्तीर्ण गर्ने 23 जना विद्यार्थीहरुलाई सम्बर्ध्दना

लगभग एक महिनापछि घैयाबारी अस्पतालमा डाक्टरको आगमन : स्थानीयहरुद्वारा स्वागत

बेमौसमी वर्षाले काठमाडौँ उपत्यकामा जनजीवन प्रभावित

शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

सिविटार सडकमा गयो पैह्रो

जय “क्याक्टस” पुरस्कृत हुने

शिक्षक संगठन खरसाङद्वारा आभार